you-price-design.jpg

हाम्रो टिम

गुल्मी जिल्लाको रिणी रुरु क्षेत्र भन्दा उत्तरमा कालिगण्डकीले बनाएको रमणीय फाँट बिहादी बाच्छा,पाङग्राङ हुदैँ अर्को रमणीय तट जसलाई बाग्लुङ तिर बाट माईकोथान र भैरवस्थान र पर्वत बाट डहरे देवी –निलकण्ठ पर्वत) र चिसापानी माई उत्तरमा पञ्चासेको लेख जस्ता पर्वत मालाहरुले धार्मिक तथा पर्यटकिय स्थलले किल्लाको रुपमा घेरेको अति रमणीय स्थलको केन्द्रबिन्दु बृहत फलेवास ( phalewas ) को कल्पना गर्दै यस भित्रका थुप्रै गाबिसलाई समयमै सुचना सुसुचित गराउदै यसको पहिचान गराउनुका साथै यस क्षेत्रका बासीन्दालाई मुलतः स्वास्थ्यमा जनचेतना,कृषिमा व्यवसायीकरण र बजारीकरण फैलावट,आधुनिक प्रबिधिको उपयोग, ज्ञान बिज्ञान,सिप,क्षमताको अभिबृद्धि गर्दै उत्पादनमुलक आयआर्जन जोड दिई गुणस्तरीय जीवन शैली मा जोड दिने उद्देश्यका साथ फलेवास क्षेत्र सगँ सम्बन्धित बिभिन्न बिषयका सुचाकंहरु लाई राष्ट्रिय सुचना सगँ ऐक्यबद्धता गराउने हेतुले अनलाईन पत्रिका प्रसार गर्न सकिएको हो । हामी सगँ थुप्र्रै ज्ञान सिप क्षमता छन् तर प्रयास छैन, थुप्रै कृषि,सम्पदाछन् तर व्यवसायीकमुलक हुन नसकेको अवस्थामा शैद्धान्तिक दृष्टिकोण मुलक समसामहिक राजनीती आयमुलक तथा उत्पादन मुलक कृषिमा स्थानिय,छिमेकी तथा सम्पुर्ण राष्ट्रका बासीन्दाहरु समाज रुपान्तरणकालागी समर्पित होउन र निरन्तर यस्तै प्रकारका सुचना तथा जानकारीहरु सम्प्रेषणमा लागिरहने हामी प्रतिबद्धता जाहेर गर्दछौ ।

हाम्रो टिम

फलेवास सन्देश अनलाइन समाचारका टिमका सदस्यहरुः


प्रधान सम्पादक

माधव पराजुली

सम्पादक
बिष्णु लम्साल

सल्लाहकार :
अर्जुन कुमार श्रेष्ठ
धेरै हेरिएका समाचार