you-price-design.jpg

शिवरात्रीको दिन २ सरकारी सहित १८ मोटरसाईकल प्रहरी कार्वाहीमा

  • २०७४ फाल्गुन १ गते , मंगलवार प्रकाशित

पर्वतमा २ वटा सरकारी सहित १८ वटा मोटरसाईकल तथा स्कुटी प्रहरी कार्वाहीमा परेका छन् । महाशिवरात्रिको दिन आकस्मिक सयुक्त ट्राफिक चेकजांच गरेको प्रहरीले सवारी अनुमति पत्र विना सवारी चलाएको कारण कार्वाही गरेको हो । कुश्माको विभिन्न स्थान तथा मिलनचोक ,देउपुर डिमुवामा समेत चाडपर्वलाई मध्य नजर गरी आकस्मिक चेंकचांजका क्रममा साथमा लाईसेन्स तथा विलबुक नभएका १८ मोटरसाईकल तथा स्कुटी प्रहरी कार्वाहीमा परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  

Leave a Comment