you-price-design.jpg

सरापे’सँग ज्योती मगरको ‘स्याल कुखुरी’

  • २०७४ माघ १७ गते , बुधवार प्रकाशित

 स्याल कुखुरी’ बोलको रमाइलो गीतको भिडियो सार्वजनिक भएको छ । तेजस रेग्मी र ज्योती मगरको स्वर रहेको यो गीतमा तेजसकै शब्द तथा संगीत छ । यो गीतको भिडियोलाई निर्देशक सरोज रोशन भट्टराइले रोचक तरिकाले प्रस्तुत गरेका छन् । सुजन शाहीको सम्पादन रहेको भिडियोमा यादव देवकोटा, ज्योती मगर र राजु भुजेलले मोडलिङ गरेका छन् । युटुबमा अहिले यो गीतले चर्चा पाइरहेको छ । भिडियोमा ‘सरापे’ नामले परिचित यादव देवकोटालाई विभिन्न ५ गेटअपमा प्रस्तुत गरिएको छ ।
 

New Comedy Lok Dohori Song Shyal Kukhuri | स्याल कुखुरी || Ft.Jyoti Magar | Yadab Devkota |Sarape

Leave a Comment