you-price-design.jpg

पन्तको कुश्मा बजार गितको म्युजिक भिडियो सार्वजानिक

  • २०७४ माघ ५ गते , शुक्रवार प्रकाशित

विकासराज पौडेल ।

अर्जुन पन्तको ‘कुश्मा बजार’ वोलको गितको भिडियो सार्वजनिक भएको छ ।पछिल्लो समयमा गित संगितको क्षेत्रमा लागेका पर्वते कलाकार पन्तले फेरी अर्को गित वजारमा ल्याएका हुन ।पन्त आफु पर्वतमै जन्मेको हुनाले पर्वतलाई देशभरि चिनाउनका लागी आफुले पर्वतको सेरेफेरो लाई समेटेर गितका शब्द बनाएका हुन र म्युजिक भिडीयो छायांङ्कन पनि पर्वत का विभिन्न पर्यटकिय स्थल हरु झोलुङ्गे पुलहरुमा गरेका छन्
म्युजिक भिडियोमा पर्वतका विभिन्न पर्यटकिय स्थलहरुलाई समावेश गरिएको कलाकार अर्जुन पन्तले प्रतिक्रिया दिएका छन् ।
गितमा अर्जुन पन्तको लय, शव्द, स्वर रहेको छ भने उनलाई कल्पना गुरुङ्गले साथ दिएकी छन् । उक्त म्युजिक भिडियोको ओ एस आर डिजीटलको युटुववाट सार्वजनिक भएको छ ।

Nepali Lok Song - " Kusma Bazar " || Arjun Panta, Kalpana Gurung Ft.Nisha, Priya, Arjun

Leave a Comment