you-price-design.jpg

गायक मल्लको गिती सङ्ग्रह घमण्ड सार्वजनिक (भिडियो सहित)

  • २०७४ पौष १६ गते , आईतवार प्रकाशित

नेपाली लोक सङितिक यात्रका सफल गायक एबम प्रतिभाशाली गायक हुन् तेजेन मल्ल। बजारमा थुप्रै गित हरु लेराइसकेका अब्बल गायक मल्ल येतिबेला नयाँ रोइला गित "घमण्ड" लिएर बजारमा आएका छन। तेजेन मल्ल र जमुना साहिको सुमधुर आवाज मा यो गित आएको छ। गित सुन्दा मिठो अनि भिडियो हेर्दा पनि अति आनन्द लाग्ने बनेर दर्शक श्रोता माझ आउन सफल भएको छ। गित अनि भिडियो लाइ दर्शक ले रुचाउने मात्र हैन मन मै राख्नेछन। अरु जस्तै यस गित लाइ पनि माया गर्दिनुन्छ भने आशा राख्दै गायक तेजेन मल्लले हामिलाइ जानकारी दिनुभएको छ।  यस गित को शब्द श्रीजना  गरेका हुन् तेजेन मल्ल र तुफान मल्ल भने प्रेम पौडेल ले लय गरेका हुन् । उस्तै मिठो लय आवाज अनि शब्द बन्न सफल गित हो घमण्ड। गित लाइ नारायण अधिकारी र किशोर अधिकारी ले प्रस्तुत गरेका हुन्। गायक तेजेन मल्ल आफै पनि मिहिनेती गायक सर्जक हुन् ।अति मिठो आवाज दिएर बजारमा दर्शक श्रोता माझ पस्किन्छन मल्ल त्यसैले अपार माया दिन्छन्। देख्दा मान्छे पनि राम्रो व्यबहार पनि राम्रो छ गायक तेजेन मल्ल। यस गित को निर्देशन गरेका हुन् सरोज रोशन भट्टराई । यो मिठो गित लाइ एस. थ्रि के इन्टरटेन्डमेन्ड ले बजार ब्यबस्थापन गरेको छ। गित लाइ पुर्ण सफलता को सुभकामना।
गितको म्युजिक भिडियो हेर्न तल लिन्क गर्नुहोला :

New Year 2018 Roila Dohori Song Ghamanda By Tejan Malla & Jamuna Shahi FT Smriti Magar & TUfan Malla

Leave a Comment