you-price-design.jpg

तेजन मल्लको मन मुटुले बजारमा चर्चा बटुल्दै (हेर्नुहोस भिडियो )

  • २०७४ पौष ६ गते , विहीवार प्रकाशित

तेजन मल्ल र शरु शर्माको आवाजमा रहेको बेसार मसला गितले छोटो समयमै दर्शक स्रोताहरुको मन जित्न सफल भएको छ ।आफ्नो मन मुटु को मान्छे अरु पराइ सङ हुदा कस्को मन रुदैनर कस्लाइ निन्द्रा लाग्छ अनि कस्को दिन रात बित्छ तेस्तै भाको छ येहा लोक दोहोरी फाट मा जम्दै गरेका गायक तेजन मल्ल र गायिका सरु सर्मा को आबाज मा रहेको गित मा लय तथा सब्द   दोहोरी गायक अनि सर्जक शंकर सर्माको रहेको छ जुन गितलाइ बिरु कार्कीले  निर्देशन अनि अनुराग सापकोटाले छायांकन गर्नु भाको थियो अभिनय किसोर  नारायण सरु प्रतीक्षा गर्नु भयेको छ


video aaja timi parai sang gaidinale ho

Leave a Comment