you-price-design.jpg

आशुको मुल्य तिर्न सके प्रेमीका छोड्न तयार प्रेम, भिडियो सहित

  • २०७४ मंसीर १५ गते , शुक्रवार प्रकाशित

 लगनको मैना शुरू भए संगै पन्चेबाजा का गीतहरू सांगीतिक बजारमा धमाधम सार्बजनिक हुने क्रम जारी छ । भर्खरै मात्र हरि शर्माको पहिलो पन्चेबाजा कोशेली ” आसुको मूल्य ” पन्चेबाजा सार्बजनिक भएको छ । गीतमा बहुप्रतिभाका धनी गायक ,सर्जक तथा निर्देशक प्रेम सापकोटा सोनु र पुर्णकला बिसि को आवाज सुन्न पाइन्छ । मिडिया कर्मी तथा सर्जक किस्ना आचार्य रोशनी ले शब्द सिर्जना गरेको यस गीतमा प्रेम सापकोटा सोनु ले नै लय भरेका छ्न । हमाल फिल्म्स को ब्यानरमा कपिल लामा निर्देशित यश गीतको म्युजिक भिडियो राजेश घिमिरेले खिचेका हुन भने सुजन शाहीले सम्पादन गरेका छ्न् । गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम ,रन्जिता गुरुङ र हरि शर्मा को उत्कृष्ट अभिनय देख्न पाइन्छ । हेर्नुहोस् भिडियो :

New nepali Panche baja 2074|2017 Aanshu ko Mulya By Prem Sapkota "Sonu" & Purna kala B.C.

Leave a Comment