you-price-design.jpg

पन्त र पराजुलीले ल्याए विकास लम्साल जिताऔँ चुनावी गित (भिडीयो सहित)

  • २०७४ मंसीर १२ गते , मंगलवार प्रकाशित

निर्वाचनको मिती नजिकीदै गर्दा राजनितिक दलहरुले मतदाताहरु बिच आफ्नो भेटघाट निकै बाक्लो बनाएका छन् । आफ्नो पक्षमा मत आओस् भन्नका लागी दलहरुले गित संगितको समेत प्रयोग गरेर मतदाता लाई आफु तर्फ आकर्षण पार्ने प्रयास गरिरहेका छन् । यसै क्रममा एमालेका प्रभावशालित नेता निर्वतमान सांसद विकास लम्साल लाई जिताउने चुनावी गित सार्वजनिक भएको छ । जिल्लामा नै छुट्टै छबी बनाएका नेता लम्सालले गरेको विकास निर्माण देखी नयाँ एजेन्डा लाई गित संगितमा बोलीएको छ । उक्त गित चर्चीत लोकदोहोरी  गायक कस्तुप पन्त र पत्रकार एवं गायक माधब पराजुलीले ल्याएका हुन् । पराजुलीको सहयोगमा गायक पन्तले गाएको गित अत्यान्तै मतदाताहरुको मनै छुने खालको रहेको छ । भिडीयो हेर्नुहोस ।।

विकास लम्साल जिताऔँ गित New Election Song/Bikash Lamsal lai Jitau Ft.Kastup Raj Panta.Sarathi music

Leave a Comment