you-price-design.jpg

पर्वत आएर वली र प्रचण्ड यसरी उनीए एउटै मालामा.....

  • २०७४ कार्तीक ३० गते , विहीवार प्रकाशित

नर्वाचन नजिकीदै गर्दा दलहरु एकअर्काप्रतिको आरोपप्रत्यारोपमा उत्रिने क्रम बढेको छ । आफ्नो पक्षमा मत आवस् भन्नका लागि स्थानीयदेखि शीर्ष नेताहरु आरोपप्रत्यारोप गर्नबाट मुक्त छैनन् । 

माधव पराजुलीको रिपोर्ट ।।


प्रचण्डभन्दा केही समय अगाडी आज पर्वतको ....मा भएको सभामा आउनु भएका एमाले अध्यक्ष केपी शर्मा वलीले विकास निर्माणका कुरा गर्दै बाम गठबन्धनको औचित्य प्रष्ट्याउन थाल्नुभयो । परनिर्भरता हटाई नेपालमै उत्पादित  कृषि उपज लाई अब विदेशमा निर्यात गरी देशलाई नयाँ ढाचाँको रुपमा लगिने ओलीको भनाइ छ । 

केपी शर्मा ओली

वली बोल्दै गर्दा प्रचण्ड कार्यक्रममा पुग्नुभयो । ओलीले प्रचण्डसँग अकंमाल गर्दै अथितीको आसन ग्रहण गराउनुभयो

आवाज
केपी वली पछी बोल्ने समय पाउनुभएका प्रचण्डको भाषण काङग्रेसप्रतिको असन्तुष्टिमा केन्द्रित थियो ।

आवाज
प्रचण्डले यस अघि पनि कम्युनिष्ट पार्टीको एकीकरण गर्न खोजिएको तर नभए पनि  निर्वाचनपछि तत्काल पार्टी एकता हुने दावी गर्नुभयो । 

आवाज
पर्वतका बामगठबन्धनका कार्यकर्ता तथा अन्य हजारौँ नागरिक कुश्मा आएका थीए भने जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको थीयो ।

Leave a Comment