you-price-design.jpg

तेजस रेग्मी र रन्जीता गुरुङको दसैँ तिहार गीत फर्क जन्मभुमी चर्चामा( भिडियो सहीत )

  • २०७४ आश्विन ४ गते , बुधवार प्रकाशित

 अशोज ४ काठमाडौँ ,कामना न्युज -चर्चित गायक तेजश रेग्मी र चर्चित मोडेल रन्जिता गुरुङले मार्मिक दशैँ ,तीहार  गीतको भिडियो बजारमा लिएर आएका छन्। यो गीतले बजारमा आउना साथ निकै चर्चा कमाएको छ। यो गीत बजारमा आएको १ दिनमै ३०००० भन्दा बढीले हेरेका छन् । पछिल्लो समयका चर्चित गीतकार सतिष अधिकारीको शब्द रचना रहेको गीतलाई तेजश रेग्मीले लय भरेका हुन् भने स्वर पनि तेजश रेग्मी र मिरा कौशलको रहेको छ।म्युजिक भिडियोको निर्देशन सरोज रोशन भट्टराईले गरेका हुन्। म्युजिक भिडियोमा चर्चित मोडेल रन्जिता गुरुङसंग गायक तेजस रेग्मीले पनि अभिनय गरेका छन् ।यस भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् भने सम्पादन अधिनायकमान शेरचनले गरेका हुन्। यस गीत तथा भिडियोलाई s3k entertainment ले बजारमा ल्याएको छ ।

video dasahin tihar geet tejas regmi

Leave a Comment