you-price-design.jpg

बोहोराले गाँउको माया यसरी पोखे गीत मार्फत (भिडियो सहित)

  • २०७४ भाद्र १५ गते , विहीवार प्रकाशित

 नरेश बोहोरा र प्रकाश पौडेलको संयुक्त प्रस्तुती पञ्चेबाजाको गीत जन्मे हुर्ने रायडाँडा सार्वजनिक भएको छ ।
बागलुङको परिवेशलाई समेत गीतले स्थान लिएको छ भने रायडाँडामा जन्मे र त्यहा भन्दा बाहिर रहनेहरुले गाँउलाई गर्ने माया समेत गीतमा देखाइएको छ ।
हमाल म्युजिकले बजार व्यवस्थापन गरेको सो गीतलाई बसन्त थापा र जुना श्रीले आवाज दिएका छन । गीतमा नरेश बोहोराको उत्कृष्ट शव्द तथा बसन्त थापाको लय सिर्जना रहेको छ ।
गीतमा नरेश बोहोरा र अञ्जली अधिकारीले अभिनय गरेका छन भने गीतको म्युजिक भिडियो निर्देशन प्रेम थापाले गरेका छन । भिडियो हेर्नुहोस:  

Leave a Comment