you-price-design.jpg

सरकारले ल्याएको नवौँ शिक्षा संसोधनले शिक्षामा सिर्जित समस्याको समाधान हुदैनःसांसद लम्साल

  • २०७४ भाद्र १३ गते , मंगलवार प्रकाशित

पर्वत पर्वत क्षत्र नं. २ का सांसद विकास लम्सालले सरकारले ल्याएको  नवौँ शिक्षा संसोधनले शिक्षा क्षत्रमा सिर्जित समस्याको समाधान हुन नसक्ने बताउनुभएको छ । व्यवस्थापीका संसदमा बोल्दै सांसद लम्साले शिक्षा क्षेत्रकोे अहिँलेको अवस्था अत्यान्तै दर्दानक रहेकाले सरकारले ल्याएको उक्त संसोधनले शिक्षाको कुनै बुधाँ नसमेटिएको बताउनुभयो । सरकारले देशका सरकारी बिधालयको अवस्था नबुझी ल्याएको संसोधनले शिक्षा क्षेत्रको समस्या सुल्ट्याउन नसक्ने बताउदै सरकारले संबिधान माथी अराजकता निम्त्याउन खोजेको आरोप लगाउनुभयो । उहाँले तत्कालीन सरकारले ल्याएको शिक्षा क्षेत्रका सबै बिषय बस्तु समेटिएर ल्याएको पारित आठौँ शिक्षा संसोधन लाई कार्यान्वयन हुन नदिने षडेन्त्र खेलेको बताउदै अहिँले शिक्षा मन्त्रिले सदनमा ल्याएको शिक्षा क्षेत्रको संसोधनले शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो । लम्सालले उक्त संसोधन बिधेयक मुलुकको हितमा नरहेकाले  तत्काल सदन बाट फिर्ता लिन जोडदार माग समेत गर्नुभयो । सांसद लम्सालले शिक्षा मन्त्रि लाई उच्च शिक्षा आयोग गठन गरी शिक्षा क्षेत्रको संसोधन बिधेयक सदनमा ल्याउन सुझाव दिनुभयो ।  शिक्षा बिना देशको विकास नहुनै भन्दै शिक्षा जस्तो क्षेत्रमा सरकारले लार्पबाही गर्न नहुने उहाँको भनाई थीयो ।

भिडियो  bikash lamsal  

Leave a Comment