you-price-design.jpg

चारै तिर चर्चा सापकोटाको दशै गीत “मै तिर चल्यो दु:ख को हावा ” (हेर्नुहोस भिडियो )

  • २०७४ भाद्र १३ गते , मंगलवार प्रकाशित

 बिगत केही बर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक तथा सर्जक प्रेम सापकोटा सोनु को नयाँ दसैं गीत “मै तिर चल्यो दु:ख को हावा ” भर्खरै मात्र सांगीतिक बजारमा सार्बजनिक भएको छ । गायन र सिर्जना मा अब्बल मानिएका प्रेम ले आफ्नै लय/ शब्द र स्वर रहेको यश गीत लाई आफैले निर्देशन समेत गरेका छ्न । संगम प्रकाश कंडेल र रबि न्यौपाने को छायांकन ,मिलन बिक को सम्पादन मा तयार भएको यश गीतको म्युजिक भिडियोमा सुरबिर पण्डित (दाह्री बा) किस्ना आचार्य रोशनी र स्वयं प्रेम सापकोटा सोनु को अभिनय देख्न सकिन्छ । खड्का जि प्रोडक्सन ले दृश्य निर्माण गरेको यश गीतको म्युजिक भिडियो लाई प्रेम सापकोटा सोनु कै यूट्यूब च्यानल बाट सार्बजनिक गरिएको हो ।

भिडियो 

Leave a Comment