you-price-design.jpg

कुश्मा बाट बिहादीका लागी छुटेको जिप फलेवासमा दुर्घटना ।।

  • २०७४ श्रावण २७ गते , शुक्रवार प्रकाशित

  पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानिगाउँमा बोलेरो जिप दुर्घटनामा परेको छ । पर्वतको सदरमुकाम कुश्मा बाट बिहादी गाँउपालिका वडा नं. २ बराचौरका लागी छुटेको लु १ ज ३१९५ नम्बरको जिप खानिगाउँको उकालोमा दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षेती भने हुन नपाएको प्रहरीले जनाएको छ । जिपमा १० जना यात्रु सवार थीए । उनीहरुको अवस्था सामान्य रहेको छ । उकालो सडकमा जिप  चिप्लिएर दुर्घटनामा परेको हो । बर्खायामको समयमा ग्रामिण भेगका सडकहरु जेखिम पुर्ण बनेका छन् ।  

Leave a Comment