you-price-design.jpg

सञ्चारकर्मी विकास राज पौडेल र कल्पना पून किन पुगे दाङ सल्यान श्रीनगर......

  • २०७४ श्रावण १० गते , मंगलवार प्रकाशित

  पछिल्लो समय रेडियो सँगै विभिन्न सञ्चारका माध्यममा आवद्ध भई काम गर्दै आएका सञ्चारकर्मी एवम कलाकार विकास राज पौडेल र नव नायीका कल्पना पून दाङ ,सल्यान श्रीनगर पुगेका छन ।  उनिहरु  रियल लाइफ मा नभएर रिल लाईफमा  गित मार्फत दाङ ,सल्यान श्रीनगर पुगेको तस्विरमा देख्न पाइन्छ  । लोक दोहोरी गित  घामको किरण संसारै भरी छ तिम्रो माया यो मुटु भरी छ  दाङ सल्यान श्रीनगर  तिम्रो लागी ज्यान दिने मैछुनी पिरै नगर .... वोलको गितको भिडियो छायाँङ्कन सकिएको छ ।     करीव २ दिन लगाएर उक्त गित पर्वत, वाग्लुङ,म्याग्दीका विभिन्न रमणीय स्थानहरुमा छायाँङ्कन गरियको हो ।वुर्तिवाङ म्युजिक प्रालि को प्रस्तुतिमा वजारमा आएको उत्त गितमा सुमधुर स्वरकी धनी गायीका देवि घर्ती र विनोद लामिछानेको रहेको छ । उत्त गितको छायाङ्कन नमस्ते फोटो भिडियो स्टुडियोका फोटो ग्राफर भिम क्षेत्रीको रहेको छ भने भिडियोको निर्देशन सिद्धेस्वरी फिल्म प्रोडक्शनका हरी जि.सी. ले गरेका छन।   उत्त गितमा लामो समय देखी सञ्चारमाध्यम र हाँस्य टेली सिरीयलहरुमा अभिनय गरेका सञ्चारकर्मी तथा कलाकार विकास राज पौडेल र कल्पना पुनले अभिनय गरेका छन । केहि समय पछि  उत्त गितको भिडियो सार्वजानिक गरिने निर्माण पक्षले जानकारी दियको छ । 

Leave a Comment