you-price-design.jpg

पर्वतको बिहादी गाँउपालिकाको बजेट सहित निति तथा कार्याक्रमको पुर्ण पाठ हेर्नुहोस

  • २०७४ श्रावण ५ गते , विहीवार प्रकाशित


पर्वत दक्षीणी पर्वतको  बिहादी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि नीति,कार्यक्रम,योजना र बजेट सार्वजनिक गरेको छ 


 विहादी गाउँपालिका
पर्वत, जिल्ला प्रदेश नं ४ २०७४    

विहादी गाउंपालिकाको प्रथम गाउं सभामा गाउपालिका अध्यक्ष श्री कमलप्रसाद भूसालज्यूबा६ पेश भएको नीति तथा कार्यक्रम
    आदर०ाीय गाउ सभाका सम्पूर्०ा सदस्यज्यूहरु,   जलविद्यूत, पशूपालन, कृषि, पर्य६न सहितको समृ४ विहादी     ज्ञ) विहादी गाउपालिकाको प्रथम गाउसभामा यस गाउपालिकाको बार्षिक नीति तथा कार्यक्रम प्रस्तूत गर्न पाउदा अत्यन्तै हर्षित भएको ५ू । यस अवसरमा विभिन्न कालख०८मा नेपाली जनताले गरेका बलिदानीपुर्०ा आन्दोलन, लगायत अन्य सबै आन्दोलनमा जीवनउत्सर्ग गर्नूहूने सम्पुर्०ा १ात अ१ात शहीहरुप्रति हार्दिक श्र४ाञ्जली अर्प०ा गर्द५ू । सार्वभौम नेपाली जनताले निर्माण गरेको नेपालको सविधानले संघियता, लोकतन्त्रात्मक व्यवस्था सहितको समृद्ध विहादीको आधारशिला निर्माण गर्नमा योग्दान गर्नेछ । यो गाउँपालिकालाई सवृद्ध र नमुना गाउँपालिका निर्माणका निम्ति  संकल्प सहित यो निति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।   द्द)  लोकतन्त्रको पा७शालाको रुपमा रहेको स्थानीय तह निर्वाचन, द्दण्ठद्ध पश्चात् जनप्रतिनिधिहरुले आआफ्नो जिम्मेवारी सम्हाली सक्नूभएको ५ । स्थानीयतहको निर्वाचनले सं३ीयता कार्यान्वयन र लोकतन्त्र संस्थागतहूने मात्र होइन, आफ्नो गाउ ७ाउमा विकासमा जनताको प्रत्यक्ष सहभागिता सूनिश्चत हून्५, यस अवसरमा निर्वाचनलाई सफल बनाउन भुमिका खेल्नूहूने सबैप्रति हार्दिक आभार प्रक६ गर्द५ू । समावेशी प्रतिनिधित्व, विकास निर्माण एवं साधन स्रोतमा जनताको स्वामित्वले मात्रै लोकतन्त्र अगाडी वढ्ने छ । स्थानिय तहमा महिला, जनजाति, दलित, अपाङ्ग, आदिवासी, अल्पसंख्यक पिछाडिएको क्षेत्र र वर्गको समावेशी प्रतिनिधित्व सुरक्षित गर्न र निर्वाचित जनप्रतिनिधिहरुको माध्यमवाट जनसहभागिता मुलक विकास लाई नयाँ गति दिन यस गाउँपालीका सक्षम रहने छ ।    घ)  साविकका बाच्५ा, बर्राचौर, रानीपानी, वहाकी७ा६ी, उरामपोखरा र शालीग्राम गाउ विकास समिति मिलाएर बनाइएको यस विहादी गाउपालिकामा स्थानीय सरकार ग७न प५ि सेवा प्रवाह र विकासप्रति जनतामा नया उत्साह आएको ५ । सिमित श्रोतबा६ अर्थपूर्०ा जनसहभागितामार्फत् विकासका कार्यलाई तिव्रता दिने अवसर सृजना भईरहेको ५ । जनताको शासन शुरु भएको छ । अव गाउँमा सामजिक, आर्थिक रुपान्तरण र विकासको काम शुरु हुने छ स्थानिय तहवाटै सामजिक न्याय र लोकतन्त्रको आधारशिलाको संस्थागत हुंदै राष्ट्रिय स्वाभिमान, स्वाधिनता, राष्ट्रियहितको रक्षा, राजनैतिक स्थायित्व, सामजिक सद्भाव, राष्ट्रिय एकतालाई वलियो बनाउन सहयोग पुगी मुलुकको राजनीतिलाई सहि दिशा प्रदान गर्ने विशिष्ट अवसर प्राप्त भएको र यसमा हामी सबै जनप्रतिनिधिहरु आफ्नो कर्तव्यलाई सहि ढंगावाट सदुपयोग गर्नेछौ भन्ने पूर्ण विश्वास यस सभाले गर्दछ ।   आदरणीय उपस्थित मानुभावहरु, सहिदहरुको सम्झानामा विहादी गाउपालिकाको १ नं. वडाको बाच्छा खोलामा र ५ नं. सिब्दी खोला (डुड) मा प्रवेशद्धार निर्माण गरिनेछ । यस गाउँपालिका केन्द्रवाट सवै वडाका केन्द्र सम्म जनताले सुगम तरिकाले आवत जावत गर्न पाउनुपर्ने र गाउँपालिकाको ठुलो स्रोत को व्यवस्थापन शुरुका वर्षहरुमा त्यहि दिशा तर्फ अगाडी वढने छ , सोही तत्थलाई मध्यनजर राखी गाउपालिकाको आफ्नै बाटो खन्ने मेसिन किन्ने कार्यलाई प्राथमिकतामा राखिनेछ ।  आगामी पाँच बर्ष भित्र मुख्य सडकलाई   कालोपत्रे  गर्ने  र अन्यलाई स्तरोन्नति गरिनेछ ।   कृषिको विविधकरण, यान्त्रिकरण, आधुनिकिरण र व्यवसायिकरणको लागी कार्यक्रमहरु संचालन गरिनेछ, फलफुल खेतीमा जोड दिइनेछ । जग्गा बाझो राख्ने प्रवृत्तिलाई निरुत्साहन गरिनेछ । उन्नत जातको विउहरुको प्रयोग गरिनेछ । पत्येक वडामा एउटा कृषि पकेट क्षेत्र बनाइनेछ । कृषि योग्य जमिनमा सिचाई सुविधाको अवधारणा अगाडी सारिने छ । लिफ्ट सिस्टमबाट पानी तानि सिंचाई सुविधा उपलव्ध गराउने नीतिलाई क्रमशः कार्यान्वयन गर्दै गइनेछ । कृषिलाई सम्मानजनक पेशाको रुपमा अगााडी बढाउने कार्यक्रम संचालन गरिनेछ । पानीको मुल संरक्षण गर्नका लागि एक वडा एक पोखरी निर्माण गर्ने नीति लिइनेछ । यस क्षेत्रभित्र रहेका प्रहरी चौकी मर्मत सम्भार, राहत सामाग्री वितरण गर्ने कार्यलाई प्राथमिकता दिईनेछ । साथै यस क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुको सेवाको अनुगमन गर्ने र कर्मचारीहरुको कार्य आधारमा पुरुस्कार, सम्मान र दण्डको व्यवस्था सूचकहरु निर्माण गरी कामहरु गरिने छ । महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई प्रोत्साहन गरिनेछ । विभिन्न स्वास्थ्य संस्थाहरुको सहकार्यमा विभिन्न शिविरहरु सञ्चालन गर्ने काम अगाडी वढाईनेछ । खेलकुद विकासको लागी प्रत्येक वडाहरुको सम्भाव्य ठाउँहरुमा खेल मैदान र खेलकुदको आधारवाट यूवाहरुलाई स्वास्थ्य वनाउने र खेलकुद मार्फत स्वास्थ्य जनशक्ती उत्पादन गर्ने र गाउँपालिका भित्र एक प्रान्तीय स्तरको खेलकुद मैदानको सम्भाव्यता अध्ययन गर्ने काम हुनेछ । विभिन्न खेलकुदहरुको आयोजना गरिएको ठाँउमा उत्कृट काम गर्ने यूवा समुह र यूवा क्लवहरुलाई पुरस्कृत गरिनेछ । असहाय, एकलमहिला, वालवालिका, अपाङ्ग, विपन्न, दलित, आदीवासी, जनजातिहरु एवं आर्थिक सामाजिक रुपले पछि परेको वर्ग समूदायका लागि लक्षित कार्यक्रहरु संचालन गरिने छन । सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि आवश्यक कार्यक्रम तय गरिनेछ ।  शिक्षा वारे छुटै क्षेत्रगत नीति तयार गरि लागु गरिनेछ ।  सबै वडाहरुमा एक घर एक धारा कार्यक्रम लागू गरिनेछ ।  बैकिङ्ग तथा वित्तीय संस्थाहरुमा विहादीवासीको पहूच वृद्धि गर्नका लागि आवश्यक समन्वयन गर्ने नीति लिईनेछ ।  यस गाउँपालिकाको भिलेज प्रोफाइल तयार गरिनेछ । भिलेज प्रोफाइलका आधारमा विज्ञहरुको समूह बनाई यस गाउँपालिकाको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना तयार गरी विहादी गाउँपालिका भित्र रहेका स्रोत र संम्भावनाहरुको खोजी गरिनेछ  । वातावरण संरक्षण तथा सरसफाई कार्यक्रमलाई जोड दिइनेछ। विपद तथा प्राकृतिक प्रकोपमा परेका वेला सहयोगको लागि कोष स्थापना गरी कार्यक्रम सञ्चालन गरिने छ । यस गाउँपालिका क्षेत्रमा रहेका उद्यम तथा लघु उद्यमीहरुको प्रवर्धन र नया उद्यमीको विकास गर्न सिपमुलक तथा आय मुलक कार्यक्रमहरु सञ्चालन गरिने छ । धार्मिक, सांस्कृति र पर्या पर्यटनको प्रचुर संभावना भएको हाम्रो क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्ने नीति लिईने छ । मानव संसाधन विकासका लागी एक मात्र सामुदायिक क्याम्पस, प्राविधिक विद्यालय लगायतका संस्थाहरुलाई सक्षम बनाउदै लगिनेछ । विभिन्न प्रकारका सिपमूलक तथा क्षमता अभिवृद्धी तालिम र अवसरको खोजी गरिने छ । यस गाउँपालिकामा रहेका काठका विद्युत्तिय पोलहरुलाई क्रमशः फलामे पोलहरुद्धारा विस्थापित गर्ने काम अगाडी वढाइने छ । विहादी गाउँपालिका भित्र रहेका प्रकृतिक स्रोत र साधनहरुको खोजी गरिनेछ । व्यवस्थित शहरीकरण र एकिकृत वस्ती विकासका लागी गुरुयोजना तर्जुमा गर्ने काम शुरु गरिने छ । गाउँपालिका भित्र प्रसस्त संभावना रहेको ढुङ्गाखानीको उत्खन्न सम्बन्धमा आवश्यक गृहकार्य अगााडी बढाइनेछ  । बातावरणीय संभाव्यवता अध्ययनका आधारमा कालिगण्डकी नदीको नदीजन्य पदार्थ निकाल्न आवश्यक समन्वय र सहकार्य गरिनेछ । गाउँपालिका भित्र रहेको वनजंगल भित्र रहेका अमूल्य जडिवुटिहरुको पहिचान, संरक्षण र प्रसोधन गर्ने कार्य अगाडी वढाइने नीति गाउँपालिकाले लिने छ ।   आदरणिय उपस्थित मानुभावहरु, श्रमको सम्मान, समान कामको समान ज्यालाको व्यवस्था गर्ने र वाल श्रमलाई पूर्ण रुपमा अन्त्य  गर्ने योजना वनाइने छ ।  श्रमीकहरुलाई विभिन्न सिप र प्रविधि हस्तान्तरण गर्ने कार्य गरिनेछ । गाउँपालिकाका सवै कामहरु पारदर्शी रुपमा राख्न गाउँपालिकामा वेभसाइट, नागरिक वडा पत्र र सि.सि. क्यामेरा जडान गर्ने काम गरिनेछ ।  कर्मचारीलाई उत्पे्ररित गर्ने र सार्वजनिक सेवाप्रति प्रतिबद्ध हुने व्यवस्था मिलाइनेछ । प्रत्येक वडाहरु वाट सेवा प्रवाह गर्न वडा कार्यालयलाई व्यवस्थित गरिनेछ । गाउपालिका तथा वडाबाट गरिएका कामलाई वेला वेलामा सार्वजानिक सुनवाई, सामजिक लेखापरिक्षण, वुलेटिन र सञ्चारको  माध्यम वाट जानकारी गराईनेछ । साथै उत्कृष्ट कार्य गर्ने राष्ट्रसेवक कर्मचारीहरुलाई पुरुस्कृत गरिनेछ ।   सामाजिक सुरक्षाको अभिलेख व्यवस्थित गर्दै जेष्ठ नागरिक, अपाङ्ग, असहायहरुको सामजिक सुरक्षा को कार्यलाई प्राथमिकिकरण गर्न गाउँपालिकाले जोड दिनेछ । सामाजिक सुरक्षा अन्तर्गत पाँच बर्ष मुनिका दलित बालबालिका, अपांग बालबालिकाको  रकम प्रत्येक वस्तीस्तरका पु¥याइनेछ । जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने, समाजलाई माया गर्ने, समाजसेवाको भावना र देशभक्तिmको भावना परिवार, विद्यालय र समाजको तर्फवाट नै स्थापना गर्न गाउँपालिकाले प्रयास गर्ने छ । नदिनालहरुको संरक्षण, सरसफाई, नदिहरुमा हुने गैरकानुनी कार्यहरु रोक्न पहल गरिने छ । वजार व्यवस्थापन गरी उपभोक्ता हित प्रवद्र्धन गर्न पसलहरुमा मूल्य सूची राख्ने मासु, फलफुल पसलहरु र होटलहरुको निरन्तर अनुगमन गरिने छ ।  मिसावट गर्ने, वासी सडेगलेको सामना विक्रि गर्ने , कालोवजारी गर्ने, कृतिम अभाव सृजना गर्ने कामहरु प्रति गाउँपालिकाले शुन्य सहनशिलता अपनाउने छ । समावेशी विकास गर्ने र महिला, दलित, अल्पसंख्यक, आदीवासी, जनजाती, अपाङ्गता भएका नागरिकहरुको क्षमता विकास, यूवाहरुको क्षमता र सिप विकास, यूवा स्वरोजगार कार्यक्रम, शिक्षा र चेतना अभिवृद्धिको कार्यक्रमहरुमा गाउँपालिकाले ध्यान दिनेछ । यसरी विहादी गाउँपालिकालाई आगामी पाँच वर्ष भित्र नमूना गाउँपालिकाको रुपमा विकास गरिनेछ ।   आदरणीय उपस्थित मानुभावहरु, अन्त्यमा, यस गाउँ सभामा प्रस्तुत भएका नीति तथा कार्यक्रम माथी छलफल गरी यहाँहरुवाट महत्वपूर्ण सुझाव र सल्लाहलाई आत्मसाथ गर्ने वाचा गर्दै  विदा हुन्छु ।    धन्यबाद । ।   कमलप्रसाद भुसाल अध्यक्ष






बजेटको पाठ


नमस्कार विहादी गाउँपालिकाको प्रथम गाउँ सभाका अध्यक्ष एवं यस गाउँपालिकाका अध्यक्ष श्री कमलप्रसाद भुसालज्यू,  गाउँ सभाका सदस्यज्यूहरु नेपालको संविधान, २०७२ को कार्यान्वयन संगै स्थानीय तहको निर्वाचन, २०७४ सम्पन्न भइसकेको छ । सबैभन्दा पहिला उक्त निर्वाचनमा सहभागी हुँदै जनताको अभिमतद्वारा निर्वाचित सम्पूर्ण गाउँसभाको सदस्यहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै यहाँहरुको कार्यकाल सफल होस भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।  जनप्रतिनिधि विहिन अवस्थामा विकास निर्माणको गतिले तिव्रता पाउन नसकेको, ढिलासुस्ती र परम्परावादी कार्यशैलीले सही ढंगाले जनभावनाको प्रतिनिधित्व गर्न नसकेको कुरा प्रति सचेत रहदै स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु र यस सभाप्रति गहिरो विश्वास एवं जनअपेक्षा रहेको कुरा स्मरण गराउन चाहान्छु ।     बार्षिक नीति, योजना तथा बजे६ तर्जूमाका लागि अवलम्वन गरिएको प४ति   स्थानीय तहको योजना तथा बजे६ तर्जूमा दिग्दर्शन, द्दण्ठद्ध अनूसार राजस्व परामर्श समिति ग७न गरि आन्तरिक राजस्वको अनूमान गरिएको, नेपाल सरकारबा६ प्राप्त वित्तीय समानीकर०ा अनूदान र शशर्त अनूदानको रकम प्राप्त भएनूसार वित्तीय समानीकर०ा अनूदान र आन्तरिक राजस्वबा६ बार्षिक नीति, बजे६ तथा कार्यक्रम प्राथमिकर०ाको लागि बजे६ तथा कार्यक्रम समितिमा स३न ५लफल भई सो समितिको निर्०ाय गरी गाउकार्यपालिकाले अनूमोदन गरेपश्चात् सम्मानित सभा समक्ष पेश गरिएको ५ ।    व८ास्तरमा ५लफल भई व८ा समितिबा६ पारित भएका योजनाहरुलाई क्रमश बजे६ तथा कार्यक्रम समिति, गाउकार्यपालिका हूदै ५नो६ तथा ५६नी गर्ने कार्य भएको ५ ।    पूर्वाधार निर्मा०ामा जो८ दिदै सबै व८ा कार्यालय जो८्ने स८कको स्तरोन्नति गर्ने प्राथमिक उ४ेश्य र सबै विकासमा क्षेत्रहरुलाई सकेसम्म सम्बोधन गर्ने उ४ेश्यका साथ योजना तथा कार्यक्रम ५नो६ गरिएको हो ।        आयोजना प्राथमिकिरक०ाका आधारहरु   ड्ड आर्थिक विकास र गरिवी निवार०ामा प्रत्यक्ष योगदान पूर्याने, ड्ड उत्पादनमूलक र ५ि६ो प्रतिफल दिने, ड्ड राजस्व परिचालनमा योगदान पूर्याउने र ड्ड सेवा प्रवाह, संस्थागत विकास र सूशासनमा योगदान पूर्याउने ।            गाउपालिका  गठन  पश्चातसम्पन्न कार्यक्रम    नेपाल सरकारको स्थानीय तह ग७न गर्ने निर्०ायसंगै स्थापित यस गाउपालिकाको औपचारिक कार्यालय उद्३ा६न द्दण्ठघ।ज्ञद्द।ण्घ मा भएको थियो । नेपाल सरकारबा६ प्राप्त हूने अनूदानलाई अनूसूचि घ बमोजिमको कार्यक्रम बनाई मन्त्रालयमा माग प७ाइएको थियो ।      मिति द्दण्ठद्ध आषा९ मसान्त सम्मको खर्चको अवस्था     आषा९ द्दण् सम्मको बजे६ खर्च बाकी चालू तर्फ द्द,ण्ण्ण्,ण्ण्ण्।ण् ज्ञद्द,टछ,ज्ञछड।ण्ण् ठ,घद्ध,डद्धद्द।ण्ण् पूजिगत तर्फ डण्,ण्ण्,ण्ण्ण्।ण्  द्दघ,ण्ज्ञ,द्दढज्ञ।ण्ण्  छट,ढड,ठण्ढ।ण्ण् कू्रल जम्मा ज्ञ,ण्ण्,ण्ण्,ण्ण्ण्।ण् घछ,टट,द्धद्धढ।ण्ण् टद्ध,घघ,छछज्ञ।ण्ण्     यसरी बाकी बजे६ मध्ये पूजिगत बजे६ रु. छट,ढड,ठण्ढ।ण्ण् लाई सं३ीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा प७ाइएको अनूसूचि द्ध मा उल्लेख भएबमोजिमका स्वीृकत कार्यक्रबमोजिमका बाकी खर्च शिर्षकमा तथा चालू रकम रु. ठ,घद्ध,डद्धद्द।ण्ण् लाई गाउकार्यपालिको निर्०ायबमोजिमका क्षेत्र र कार्यहरुका निम्ति प्रचलित सार्वजनिक खरिद ऐन, द्दण्टघ र नियमावली द्दण्टद्ध का प्रावधानहरु बमोजिम खर्च गरिने५ ।      आदरणीय अध्यक्ष ज्यू एवं सदस्य ज्यूहरु,  अब म विहादी गाउँपालिकाले आ.व. ०७४।७५ मा समावेश गरेका विशेष कार्यक्रमहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु । ज्ञ) पूर्वाधार विकास जुन विकासको मेरुदण्डको रुपमा रहेकाले यस आ.व.मा विशेष जोड दिइएको छ , पूर्वाधारको पूर्वाधार मानिने सडकलाई मुख्य रुपमा लिई प्रत्येक वडा कार्यालयसम्म पुग्ने  सडकको स्तरोन्नतिको लागि यथेष्ट बजेट विनियोजन गरिएको छ ।  द्द) गाउँपालिका कृषिको उर्वर क्षेत्रको रुपमा रहेको सर्वविदितै छ । परम्परागत कृषि प्रणालीलाई प्रतिस्थापन गर्दै कृषिमा विविधिकरण, यान्त्रिकरण , आधुनिकिकरण र  व्यवसायीकरण गर्ने तर्फ बजेट विनियोजन गरिएको छ । घ) प्राकृतिक स्रोत र सम्पनताको हिसाबले विहादी गाउँपालिका अग्रस्थानमा रहेको छ । यस क्षेत्रका वन, जडिबुटी, पशुपंक्षी, प्राकृतिक स्रोत, खानी आदिको समुचित उपयोग गर्दै संरक्षण  र सम्बद्र्धनका लागि बजेटको व्यवस्था गरेको छुु । द्ध) विगत केही वर्षमा यस क्षेत्रमा प्राकृतिक प्रकोपले जन, धनको क्षति पु¥याएको हुँदा अब उपर्यान्त यस्ता क्षति रोक्न आवश्यक कार्यका लागि रकम विनियोजन गरिएको छ  । आदरणीय सदस्य ज्यूहरु छ) समृद्ध राष्ट्र निर्माणमा प्रविधिको महत्वपूर्ण भुमिका रहन्छ । सेवा प्रवाहलाई युग सुहाउँदो बनाउन यस गाउँपालिकाको वडा कार्यालयलाई प्रविधियुक्त बनाउन यथेष्ट बजेट विनियोजन गरिएको छ । आदरणीय अध्यक्षज्यू एवं सदस्यज्यूहरु अब म आ.व. ०७४।७५ को आय व्ययको अनुमानित विवरण यस सम्मानित सभामा पेश गर्ने अनुमति चाहन्छु । आय तर्फ ः नेपाल सरकार गाउँपालिका वित्तिय समानीकरण अनुदान तर्फ रु १०,३२,५०,०००।– (१० करोड, ३२ लाख, ५० हजार), सशर्त अनुदान रु.१०,७३,०१,०००।– (१० करोड, ७३ लाख, ०१ हजार)गाँउपालिकाको संचित कोषमा बाँकी रकम रु. ६४,३३,५५१।–( ६४ लाख तेतिस हजार पाचसय एकाउन्न), आन्तरिक आय तर्फ कर, सेवा शुल्क र दस्तुर, राजश्व बाँडफाँड र रोयल्टी समेत जम्मा रु. ६,००,०००।– (६ लाख),  गरी जम्मा कूल आय  रु. २१,७५,८४,५५१।– (२१ करोड ७५ लाख ८४ हजार पाचसय एकाउन्न मात्र)अनुमान गरिएको छ । व्यय तर्फ   चालु खर्च  तर्फ ः अनुसूचिमा ३ मा तथा सर्शत अनुदानको चालु खर्च रु. १२,९२,९५,७८५।०० बाह्र करोड बयानब्बे लाख पन्चानब्बे हजार सातसय पचासी  रुपैया मात्र । पुँजिगत खर्च तर्फ ः अनुसूचि ३ तथा कार्यक्रमगत योजनामा उल्लेख भएबमोजिमका पुजिगत खर्च तथा क्रियाकलापमा रु. ८,८२,८८,७६६।०० आठ करोड बयासी लाख अठासी हजार सातसय छौसठी रुपैया मात्र ।      धन्यवाद, नमस्कार डम्वरकुमारी गुरुङ्ग उपाध्यक्ष विहादी गाउँपालिका, वहाकीठाटी, पर्वत





 
आय व्ययको विवरण  
..२०७४/७५  
    अनुसूची-  
    रु. हजारमा  
शीर्षक .. 207/७५ को अनुमान k|ltzt
आयः 217,585  
  राजस्वः 600 0.276
  आन्तरिक राजस्व 600  
  अन्तर सरकारी वित्तीय हस्तान्तरण 210,551 97
  नेपाल सरकारबाट प्राप्त 210,551  
  s= ljQLo ;dfgLs/)f cg"bfg 103,250  
  v= ;zt{ cg"bfg 107,301  
  ut jif{sf] df}Hbft - ;l~rt sf]if_ 6,434 3
  rfn' cg"bfg 735  
  k"lhut vr{ 5,699  
व्ययः 217,585  
  चालु खर्च 129,296 59
  पूँजिगत खर्च 88,289 41
       
       

Leave a Comment