you-price-design.jpg

खेलकुद

download.jpg

विकास खर्च पर्वतमा ८५ प्रतिशत भयो

  • २०७४ असार ११ गते

 र्वत पर्वतमा चालू आर्थिक वर्ष २०७३र७४ मा छुट्ट्याइएको विकास बजेट हालसम्म ८५ प्रतिशत खर्च भएको छ । चालू आर्थिक वर्षको अन्त्यतिर जिल्लाको विकास खर्च बढेको पाइएको हो । गत आर्थिक वर्षहरूभन्दा यस आर्थिक वर्ष पर्वतको विकास खर्च ...

majhi-basti-ma-solar-1-630x473.jpg

सोलार पाएपछी कालीगण्डकी किनारका माझी समुदायमा खुसी

  • २०७४ असार ११ गते

 गतबर्ष कालीगण्डकीको बाढी र घरमाथि पाङ्गबाट झरेको पहिरोले घरबास उठाएपछि कतिपय परिवार ओढारमा समेत बस्दै आएका छन ...

prachanda.jpg

काँग्रेस–एमालेले जित्दा पनि प्रचण्ड देखिए खुसी !

  • २०७४ जेष्ठ ३ गते

 पहिलो चरणको चुनावी मतपरिणाममा आफ्नो पार्टीले भन्दा एमाले र काँग्रेसले अग्रता लिएपनि प्रधानमन्त्री एबम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकै खसुी भएका छन् । चुनावपछि पहिलोेपटक मिडियालाई दिएको प्रतिक्रियामा ...

Prime minister KP Oli.jpg

दासढुंगा घटनाको अनुसन्धान हुने नेकपा एमालेका अध्यक्ष ओलीको दाबी

  • २०७४ जेष्ठ ३ गते

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जिवराज आश्रितको रहस्यमय हत्या प्रकरणको अनुसन्धान गरिने बताएका छन् । २४ औं मदन आश्रित स्मृति सभालाई पुरानो पार्टी कार्यालय, मदननगर बल्खुमा  सम्बोधन गर्दै एमाले अध्यक्ष ...

Baburam-battarai-in-gorkha-5911484ae35650.17982541.jpg

प्रचण्ड नेतृत्वको सरकार गुण्डागर्दीमा उत्रियोः बाबुराम

  • २०७४ बैशाख २६ गते

 नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गुण्डागर्दीमा उत्रिएको आरोप लगाउनु भएको छ। चुनावी घरदैलो कार्यक्रममा सहभागी हुन चार दिनदेखि ...

prakash-man-singh-550x372.jpg

कांग्रेसले सबैलाई चित्त बुझाएर मुलुकलाई अघि बढाउने -प्रकाशमान सिंह

  • २०७४ बैशाख २५ गते

 नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सबैलाई चित्त बुझाएर मुलुकलाई अघि बढाउने दावी गरेका छन् । नेता सिंहले शान्ति र संविधान निर्माण आफ्नो पार्टीको नेतृत्वमा भएको उल्लेख गर्दै अब समृद्ध राष्ट्र बनाउने संकल्प ...

suicide.jpg

आत्महत्याबारे जानौ र रोक्ने प्रयास गरौ

  • २०७४ बैशाख २५ गते

 आत्महत्या अर्थात् आफैले जानी–जानी गरिने आफ्नै हत्या । छापाहरूमा झण्डै प्रत्येक दिन देखिने पढिने कुरा हो यो । आत्महत्या झ्वाट्ट हर्देा कुनै रोगसंग सम्बन्धित देखिंदैन र यो एक सामाजिक समस्याजस्तो मात्र देखिन्छ । अकालमा हुने ...

voting.jpg

स्थानीय निर्वाचनको तयारी अन्तिम चरणमा

  • २०७४ बैशाख २५ गते

 आगामी बैशाख ३१ गते आइतवार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा आवश्यक सबै सामग्री जिल्लामा पु¥याइसकिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सबै मतदान केन्द्रमा ...

sushila-karki.jpg

प्रधानन्यायाधीस सुशीला कार्की र राष्ट्रपति विद्या भण्डारी बिच आज भेट तय

  • २०७४ बैशाख २४ गते

 प्रधानन्यायाधीस कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र त्यसमाथि अदालतले दिएको आदेशपछि विकसित घटनाक्रममाथि छलफल हुने सम्भावना छ । सर्वोच्चको आदेशपछि प्रधानन्यायाधीस कार्कीले आज देखि नै अदालत पुगेर काम थालेकी ...

Sim-Gurung-MUL-Pokhara.jpg

चुनाव जितेमा सरकारले दिने तलबभत्ता नलिने- उम्मेद्वार सिम गुरुङ

  • २०७४ बैशाख २४ गते

 विकासे नारा दिएर चुनाव प्रचार गर्ने भीडमा कास्कीका एक उम्मेद्वार भने फरक देखिएका छन् । पोखरा लेखनाथ वडा नम्बर २० का एमालेको तर्फबाट वडाध्यक्षका उम्मेद्वार बनेका सिम गुरुङ विकासका खोक्रा नारा दिएर चुनाव प्रचार गर्ने होडबाट ...


Banner
धेरै हेरिएका समाचार