you-price-design.jpg

वार्ता

1501899875Army-Hospital.jpeg

नेपाली सेना र नेपाल प्रहरीको अस्पताल आमनागरिकका लागि खुला

  • २०७४ जेष्ठ ४ गते

 सरकारले नेपाली सेना र नेपाल प्रहरीको अस्पताल आमनागरिकका लागि खुला गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद वैठकले प्रहरी र सेनाको अस्पताल सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री गगन थापाले ...

surti.jpg

सुर्तीजन्य पदार्थका आवरणमा सन्देशमूलक चित्र हुनुपर्ने व्यवस्था गर्दै सरकार

  • २०७४ बैशाख २५ गते

 सरकारले सन् २०१८ बाट सम्पूर्ण धूमपान र सुर्तीजन्य पदार्थको खोलमा शतप्रतिशत सन्देशमूलक छाप्नुपर्ने अनिवार्य व्यवस्था गर्न लागेको छ । आजदेखि राजधानीमा सुरु भएको ‘सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एसियाली ...

suicide.jpg

आत्महत्याबारे जानौ र रोक्ने प्रयास गरौ

  • २०७४ बैशाख २५ गते

 आत्महत्या अर्थात् आफैले जानी–जानी गरिने आफ्नै हत्या । छापाहरूमा झण्डै प्रत्येक दिन देखिने पढिने कुरा हो यो । आत्महत्या झ्वाट्ट हर्देा कुनै रोगसंग सम्बन्धित देखिंदैन र यो एक सामाजिक समस्याजस्तो मात्र देखिन्छ । अकालमा हुने ...

Ousadhi-Limited.jpg

आठ वर्षपछि पुनःऔषधि उत्पादन सुरु

  • २०७४ बैशाख २५ गते

 नेपाल औषधि लिमिटेडले आठ वर्षपछि पुनःऔषधि उत्पादन गर्न सुरु गरेको छ। उद्योगले हिजोबाट झाडापखाला लाग्दा उपयोगी मानिएको जीवनजलको उत्पादन सुरु गरेको छ। सरकारी स्वामित्व रहेको लिमिडेटलाई गत असोज २ गते बसेकोे मन्त्रिपरिषद्को ...

timthumb (1).jpg

बच्चालाई पनि कब्जियतको खतरा -कसरी रोक्ने ?

  • २०७४ बैशाख २४ गते

 आजभोलि धेरै अभिभावकहरु आफ्ना साना नानीलाई दिसा गर्दा कन्ने, साह्रो हुने, धेरै दिनसम्म दिसा नहुने वा गर्न नमान्ने जस्ता समस्या भएको बताउनुहुन्छ। यी सबै कब्जियतका लक्षण हुन्। पेट दुख्ने, फुल्ने, उल्टी हुने, खाना खान नमान्ने, ...

what-you-eat-may-affect-how-you-sleep.jpg

मस्त निन्द्रा लाग्न सघाउने यी ९ खानेकुरा

  • २०७४ बैशाख २२ गते

 मिठो निन्द्रा स्वस्थ जीवनको कडी हो । तर तनाव, अव्यवस्थित जीवनशैली र अस्वस्थ खानपिनका कारण हामीमध्ये धेरैलाई राती निन्द्रा लाग्दैन । युनिभर्सिटी अफ पेन्सिल्भानियाको एक नयाँ अनुसन्धानले मिठो निन्द्राका लागि कार्बोहाइड्रेट, ...

dieting.jpg

दुब्लाउन मन लाग्ने एउटा अनौठो रोग

  • २०७४ बैशाख २१ गते

 यस्ता युवती मोटाइएला भनेर डाइटिङ गर्छन्, मोटो बनिन्छ कि भन्ने ठूलो त्रास लिएर बस्छन्। उनीहरुको विस्तारै–विस्तारै तौल घट्दै जान्छ, शरीर दुब्लो–पातलो देखिन थाल्छ। बिरामी दुब्लो हुन्छ, बारम्बार ऐना हेर्ने गर्छ र आफू ...

Kidney_Stones.jpg

कसरी हुन्छ मिर्गौलामा पत्थरी ?

  • २०७४ बैशाख २० गते

 डा. भरत भण्डारी काठमाडौँ । मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरी सफा गर्ने र विकार वस्तुलाई पिसाबबाट बाहिर फ्याँक्ने हो । यो क्रममा यदि फिल्टर भएको वस्तुको मात्रा बढ्न गए वा फिल्टर भएर गैसकेपछि पिसाबको वहाबमा कुनै किसिमको ...

dhaulagiri-hospital.jpg

धौलागिरी अञ्चल अस्पतालले दिने स्वास्थ्य सेवा प्रभावकारी बनेपछि…

  • २०७४ बैशाख १७ गते

 धौलागिरी अञ्चल अस्पतालले दिने स्वास्थ्य सेवा प्रभावकारी बनेपछि अञ्चल बाहिर उपचार गराउन जानुपर्ने बाध्यता हटेको छ । अञ्चल अस्पताल हुँदा पनि जिल्ला अस्पतालले दिने जतिको सेवा सुविधा समेत नदिएको सेवाग्राहीले गुनासो गर्दै ...

hqdefault.jpg

आँखा फर्फराउनुको कारण

  • २०७४ बैशाख १५ गते

 आँखा फर्फराउँदा हामी शुभ तथा अशुभ घटनासँग यसलाई जोडेर हेर्छौं । यसबारे उहिल्यैदेखि समाजमा आफ्नै किसिमको धारणा रहिआएको छ । यो एक किसिमको अन्धविश्वास हो । हाम्रो आँखा फर्फराउनुको सम्बन्ध शुभ या अशुभसँग रहेको वैज्ञानिक आधार ...


Banner
धेरै हेरिएका समाचार