you-price-design.jpg

शिक्षा-स्वास्थ्य

School-Building (1).jpg

४५ जिल्लाका विद्यालय बन्द

  • २०७४ मंसीर १८ गते

  १८ मंसिर, काठमाडौं । दोस्रो चरणको चुनाव हुन लागेको ४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु आजबाट बन्द भएका छन् । निर्वाचन आयोगको आग्रहमा सरकारले आजबाट मंसिर २१ गतेसम्म विद्यालयहरुमा विदा दिएको हो ...

0588485bd5b76e3209ddc4c73de189d6.jpg

शान्ति मा.वि.को ५६औ वार्षिक उत्सव समारोह सम्पन्न

  • २०७४ मंसीर १५ गते

 बगलुङ जिल्लाको जैमिनि नगरपालिका १सेराबजारमा अवस्थित श्री शान्ति मा.वि. विद्यालयले मंसिर १५ गतेृ  एक कार्यक्रमका विच ५६ औ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ...

kyang-school-help-2.jpg

पर्वतमा एक दम्पती द्धारा जमिन खरिद गरेर सामुदायिक बिद्यालयलाई दान

  • २०७४ कार्तीक ११ गते

आफ्नो पारिवारिक प्रयोगका लागि जमिन खरिद गर्नु सामान्य कुरा हो , तर पर्वतको एक दम्पतीले जमिन खरिद गरेर बिद्यालयलाई दान दिएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं ४ क्याङ्गमा एक दम्पतीले ७ रोपनी जमिन खरिद गरेर स्थानिय बाजुङ्ग ...

IMG_0546.jpg

पर्वतको एक बिधालयको समस्याःहावाहुरी लाग्दा विद्यालयनै बन्द

  • २०७४ आश्विन ३० गते

। यहाँको एक विद्यालय हावाहुरी लाग्दा बन्द गरिन्छ । हावाहुरी नलाग्दा पठनपाठन हुन्छ । विद्यालय भवनको गाह्रो चर्किएका कारण भत्किने त्रासले खरीबोट माद्यमिक विद्यालयले यस्तो तरिका अपनाएको हो ...

1506853784chackup.jpg

सूगर रोगीका लागी अमृत सरह हुन यी १० चिज

  • २०७४ आश्विन १७ गते

मधुमेह अर्थात यसलाइ नेपाली समाजमा सूगर रोग पनि भन्ने गरिन्छ । सूगरका रोगीको रगतमा चिनीको मात्रा बढि हुने भएकाले रोगीले जे पायो त्यहि खानेकुरा खानु हुँदैन । कार्बोहाइड्रेड र प्रोटिनलाइ सन्तुलित गराउनका लागि सूगरका ...

fanapa-3.jpg

फलेवास नगरपालिका द्धारा अंग्रेजी शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम

  • २०७४ आश्विन ५ गते

 पर्वत, ५ असोज । नेपालमै पहिलो पटक नगरपालिका भित्रका सबै विद्यालयमा अंग्रेजी माद्यमको शिक्षा दिने उद्देश्यले पर्वतको फलेवास नगरपालिकाले शिक्षकहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरेको छ । नगरपालिका भित्रका ...

21868357_907465962739416_1587139923_o.jpg

फलेवास नगरपालिकाद्धरा संबिधान कार्यान्वयनमा स्थानीए सरकारको भुमिका बिषयक बक्तृत्वकला प्रतिय

  • २०७४ आश्विन ३ गते

संविधान दिवसको अवसरमा पर्वतको फलेवास नगरपालिकाले बिधालय स्तरीय बक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ । बिधार्थीको र्चातर्फी विकासको लागी नगरपालिकाले नगर भित्रका बिधालय बिच मंगलबार संबिधान कार्यान्वयनमा स्थानीए ...

images.jpg

राष्ट्रिय परिवार नियोजन सेवा दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २०७४ आश्विन २ गते

  व्यवस्थित परिवार स्वस्थ्य र विकासको आधार भन्ने मुल नारका साथ पर्वतमा आज चौथो राष्ट्रिय परिवार नियोजन सेवा दिवस एक अन्तरक्रिया कार्यक्रम गरी  मनाइएको  छ । कार्यक्रममा जिल्ला स्वस्थ्य कार्यालय अन्तरर्गतका २३ वटा स्वस्थ्य ...

21558868_349810092138641_4298945202338251482_n.jpg

बिहादी गाँउपालिकाको जनता आधारभुत बिधालय द्धारा त्रैमासिक परिक्षाको नतिजा प्रकाशन

  • २०७४ आश्विन २ गते

 पर्वतको बिहादी गाँउपालिका स्थित जनता आधारभुत बिधालय रानीपानीले त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा बिजयादशमी तथा दिपावलीको शुभकामना  आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ...

21739986_1390451764385434_8151021725686782061_n.jpg

ने.रा.शि.स.बिहादीको अध्यक्षमा राजेन्द्र पौडेल,उपाध्यक्षमा कृष्ण पराजुली चयन

  • २०७४ भाद्र ३१ गते

नेपाल राष्ट्रिय शिक्षक संगठन बिहादी गाँउपालिकाको अध्यक्षमा राजेन्द्र पौडेल सर्वसम्मतले निर्वाचित हुनुभएको छ । शनिवार रानिपानीमा सम्पन्न पहिँलो गाँउ अधिवेशनले पौडेलको अध्यक्षतामा १८ सदस्य समीती चयन गरेको हो । जसको ...


Banner
धेरै हेरिएका समाचार