you-price-design.jpg

कृषि

1501401708.jpg

गोलभेँडा उत्पादनमा बाग्लुङ जिल्ला आत्मनिर्भर

  • २०७४ आश्विन ४ गते

 गोलभेँडा उत्पादनमा जिल्ला आत्मनिर्भरोन्मुख छ । सुख्खा याममा ३० प्रतिशतबाहेक बाँकी माग यहीँको उत्पादनले थेगेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार पुस, माघ, फागुन र चैतमा गोलभेँडा आयात गर्नुपर्ने अवस्था छ । अहिले वार्षिक ...

hatbajar.jpg

पर्वतको रानीपानीमा प्रत्यक महिनाको शनिवार हाटबजार लाग्ने

  • २०७४ भाद्र २२ गते

 पर्वतको विहादी गाउँपालिका–३ रानीपानीमा पहिलो पटक हाटबजार लाग्ने भएको छ । वि।स २०६७ सालमा स्थापना भएको नमुना कृषि सहकारी संस्थाले प्रत्येक महिनाको शनिवार रानीपानीका विभिन्न स्थानमा हाटबजार लगाएउने भएको हो । ग्रामिण ...

21360940_899958936823452_772465801_n.jpg

भ्रम छरीयो कृषि कर जनताका लागी हैन ः फलेवास नगर प्रमूख शर्मा

  • २०७४ भाद्र १९ गते

 फलेवास नगरपालिकाका प्रमूख पदमपाणी शर्माले आज जिल्लामा नै आएर पत्रकार संम्मेलन गरेका छन् । फलेवास नगरपालिकाले हालै मात्र कृषिको उत्पादनको निकासी करमा लगाएको करको विषयमा स्पष्ट पार्नका लागी पत्रकार सम्मेलनको आयोजना गरेका ...

ropai-e1466239986706.jpg

बढी खेतमा सिँचाइ हुने जिल्लाकै ठूलो फलेवास नहर जीर्ण बन्दै जाँदा सिँचाइमा समस्या

  • २०७४ श्रावण २९ गते

 पर्वत, २९ साउन । बढी खेतमा सिँचाइ हुने जिल्लाकै ठूलो फलेवास नहर जीर्ण बन्दै जाँदा सिँचाइमा समस्या भएको छ । सय हेक्टर जग्गा सिँचाइ हुने फलेवास नहर मानवीय अतिक्रमणले जीर्ण बनेको हो । सडक बनाउने क्रममा ठाउँ÷ठाउँमा कुलो भत्काएर ...

gai palnma ramaudai Ashok.jpg

यी हुन पर्वतका किसान पशुपालनबाट मासिक ७० हजार कमाउने

  • २०७४ श्रावण २२ गते

 पर्वत साउदी र कतारको रोजगारीमा सात वर्ष बिताएर साविक कुर्घा गाविस ६ स्वाँरका युवराज शर्मा केही महिना अघिमात्रै गाउँ फिरेका हुन्। गाउँमा पुगेका मोटरबाटोको उपयोग गरी केही उद्यम गर्ने सोच उनले बनाए। सजिलो देखिने व्यावसायिक ...

11.jpg

साना किसानकालागी घर बगैँचा ढाँचा निर्माण तालिम सकियो,किसानको घर घरमा कृषि एप्स ः सांसद लम्साल

  • २०७४ श्रावण १७ गते

माधब पराजुली पर्वत,श्रावण,१७ पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा साना किसानका लागी घर बगैँचा ढाँचा निर्माण तालिम सम्पन्न भएको छ । फलेवासका किसानहरुलाई कृषि क्षेत्रमा पहुँच पु¥याउने तथा कृषिमा उर्जा्शिल बनाउने ...

20447155_880101502142529_616944684_o.jpg

फलेवासमा साना किसानका लागी घर बगैँचा ढाँचा निर्माण तालिम शुरु,

  • २०७४ श्रावण १२ गते

 माधब पराजुली पर्वत,श्रावण,१२ पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा साना किसानका लागी घर बगैँचा ढाँचा निर्माण तालिम शुरु भएको छ । फलेवासका किसानहरुलाई कृषि क्षेत्रमा पहुँच पु¥याउने तथा कृषिमा उर्जाशिल बनाउने ...

19221768_1838680773117866_2854554512349560438_o.jpg

कृषिमा आकर्षण वढ्दो,पर्वतमा तरकारी खेतीको क्षेत्र विस्तार

  • २०७४ श्रावण ५ गते

 रोशन तिवारी,पर्वत पर्वतमा तरकारी खेतीको क्षेत्र विस्तार भएको छ । कृषकहरुले पछिल्लो समय धान, कोदो र मकै हुने क्षेत्रमा तरकारी लगाउन थालेपछि खाद्यन्नको क्षेत्र घटेर तरकारीको क्षेत्र वढेको हो । आर्थिक वर्ष २०७३÷ ०७४ मा तरकारी ...


Banner
धेरै हेरिएका समाचार