you-price-design.jpg

कृषि

1.jpg

फलेवासका ५० जना कृषकहरु लाई व्यवसायीक बाख्रा पालन तालीम प्रदान

  • २०७४ पौष २५ गते

 पर्वतको फलेवास नगरपालिकाका ५० जना कृषकहरु लाई व्यवसायीक बाख्रा पालन सम्बन्धी तालीम प्रदान गरिएको छ । फलेवास नगरपालिकाले कृषि विकास र समृद्धी जनता माझ पु¥याउने उद्देश्यले नगर क्षेत्र भित्रका बाख्रा पलक कृषकहरु लाई ३ तिने ...

26230650_964433727042639_2618447743238397100_n.jpg

गाउँमै दुग्ध चिस्यान केन्द्र खुलेपछी पर्वतको लिमीठाना र कुर्घाका पशु पालक किसान खुसी

  • २०७४ पौष २५ गते

पर्वतको कुर्घाका किसान बुद्धीराम शर्मा हिजो आज खुशी हुनुहुन्छ । अब दुधको भाँडो बोकेर तीन घण्टा हिंड्दै कुस्मा बजार पुग्नु पर्ने बाध्यता छैन । अनि दूध फाट्ला भन्ने चिन्ता पनि छैन । आफ्नै घर नजिकै दुग्ध चिस्यान केन्द्र स्थापना ...

suntala-pix-23112017055739-600x0.jpg

पर्वतमा यस बर्ष ३ हजार मेट्रिकटन सुन्तला उत्पादन

  • २०७४ पौष २४ गते

 पर्वतमा यस बर्ष गत बर्ष भन्दा सुन्तला उत्पादन बृद्धि भएको छ । जिल्लामा यस बर्ष ३ हजार मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । जिल्ला कृषि विकास कार्यलयका अनुसार यो बर्ष गत बर्ष भन्दा  ७ ...

Photos.jpg

किसानहरुको क्षमता अभिवृद्धि गर्न पर्वतको फलेवासमा २ दिने स्थलगत घुम्ति तालिम सञ्चालन

  • २०७४ पौष ४ गते

 प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाजोन कार्यान्वयन ईकाई मकै जोन फलेवासको आयोजनामा पर्वतको फलेवासमा २ दिने क्षमताअभिवृद्धि तालिम सञ्चालन गरीएको छ । फलेवास नगरपालिकाभित्रका मुडिकुवाँ, देविस्थान र ...

05062016084855makwanpur-aalu-1000x0.jpg

फलेवासका किसान लाई २ करोड बढी अनुदान

  • २०७४ मंसीर १७ गते

 – फलेवास नगरपालिकाका ६ वटा वडाका किसानका लागि करिब दुई करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परम्परागत खेती प्रणालीबाट किसानलाई व्यावसायिक बनाउने योजनाका लागि उक्त बजेट ...

jumla-apples.jpg

गुल्मी र बागलुङको सीमाना क्षेत्रमा स्याउ बिक्रिमा समस्या

  • २०७४ मंसीर २ गते

 गुल्मी र बागलुङको सीमानामा रहेको ग्वालिचौर खारबजारमा ५ दिनसम्म सञ्चालन भएको न्वागी पर्वसँगै लागेको मेलामा ढोरपाटनको स्याउको उचित मूल्य नपाएको र व्यापार घटेको छ ...

217362779Pahaad.jpeg

उत्पादित दुधले बजार नपाउदा फलेवासका कृषक निराश ।।

  • २०७४ कार्तीक २४ गते

 पर्वत फलेवास नगरपालिका ५ देविस्थानका कृषकले उत्तपादन गरेको दुधले बजार पाउँन नसक्दा किसानहरु निराश बनेका छन, व्यवसाईक रुपमा गाईपालन गरेका कृषक द्धारा उत्पादित दुध विक्रिको लागि कुस्माबजारमा लगिए पनि सवै दुध बजारमा खपत हुन ...

f898a0c4da5dd18887d46c3458e78614.jpg

पर्वतको ठानमौलामा सहकारीले थाल्यो खसि वोकाको विक्री वितरण

  • २०७४ कार्तीक ८ गते

 पर्वतको फलेवास नगरपालिका वडा नं. ८ ठानमौलामा क्रियाशिल ठानामौला सामाजिक महिला कृषि सहकारीले ऋण लगानी असुली का साथै पशुपालन तथा कृषि उत्पादित वस्तुको वजारीकरणमा समेत जोड दिएको छ । जस अन्तरर्गत हाल गाँउमा उत्पादन भएका ...

21992731_1568351403228823_680621003024931656_o.jpg

पर्वतको रानिपानीमा हाटबजार शुरु,पहिँलो दिनमा ६ लाखको तरकारी बिक्री

  • २०७४ आश्विन ७ गते

 माधब पराजुली, पर्वत पर्वतको बिहादी गाँउपालिका वडा नं. ३ रानिपानीमा गाँउपालीकामानै पहिलो पटक कृषि हाटबजार सञ्चालन भएको छ । रानिपानीको ठाँटीचौरमा सञ्चालित हाटबजारको पहिँलो दिनमै ६ लाख बराबरको कारोबार भएको छ । नमुना ...

21992731_1568351403228823_680621003024931656_o.jpg

पर्वतको रानीपानीमा हाटबजार शुरु,पहिँलो दिनमा ६ लाखको तरकारी बिक्री

  • २०७४ आश्विन ७ गते

 माधब पराजुली,पर्वत पर्वतको बिहादी गाँउपालिका वडा नं. ३ रानिपानीमा गाँउपालीकामानै पहिलो पटक कृषि हाटबजार सञ्चालन भएको छ । रानिपानीको ठाँटीचौरमा सञ्चालित हाटबजारको पहिँलो दिनमै ६ लाख बराबरको कारोबार भएको छ । नमुना ...


Banner
धेरै हेरिएका समाचार