you-price-design.jpg

४ फागुनभित्रै प्रदेश मन्त्रिपरिषद्सां,सदलाई डेराको सुर्ता, कार्यालय खोज्दै कर्मचारी

  • २०७४ माघ ९ गते

  ९ माघ, काठमाडौं । आज मंगलबार, राजधानीबाट प्रकाशित भएका अखबारहरुले भिन्न–भिन्न विषयहरुलाई प्राथमिकता दिएका छन् । केही पत्रिकाले राजनीतिक विषय रोजेका छन् भने केहीले अनियमितता, अभाव र पर्यावरणको विषयलाई महत्त्व दिएका छन् । वैदेशिक रोजगारीका क्रममा हुने गरेको मृत्यु र नागरिक वेपत्ता हुने क्रम–उपक्रमहरुलाई पनि पत्रपत्रिकाहरुले आज उधिनेका छन् । राजनीतिक विषयलाई बढी जोड दिएका आजका पत्रपत्रिकाहरुले राष्ट्रियसभा निर्वाचन तयारीका विषयलाई विभिन्न शीर्षक दिएर छापेका छन् । प्रदेश सरकार गठनबारे केही पत्रिकामा लेखाजोखा छ ।

राजनीति
स्थानीय समाचार
आजको पत्रपत्रिकाबाट
ebanking.gif
Prabhu.gif
terex-adv.gif
NIBL-ADV.gif
आर्थिक

पर्वतको लुंखुमा द्वन्द्वकालमा विस्थापित बैंक १७ वर्षपछि फर्कियो,लम्सालले पुर्नस्थापना गरे

 पर्वतको महाशिला गाँउपालिका वडा नं. ५ लुंखुदेउरालीमा सशस्त्र द्धन्द्ध कालमा बिस्थापीत बैँक पुनःसञ्चालनमा आएको छ । द्वन्द्वकालमा असुरक्षाका कारण विस्थापित भएको बैँक १७ बर्ष पछी पुर्नस्थापना भएको हो ...

ट्राफिक प्रहरी कार्यलय पर्बत द्धारा ५ महिनामा २० लाख राजश्व संकलन

सुबास लामिछाने,पर्बत/ जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतले चालु आर्थिक बर्षको साउन देखि ५ महिनामा झण्डै २० लाख बराबर राजश्व संकलन गरेको छ । टा«फिक नियमहरुको पालना नगर्ने ३३ सय वटा ...

पर्वतको आर्थर आमा समुहले निर्माण थाल्यो दुई करोडको लागतमा सामुदायिक भवन

   पर्यटकीय क्षेत्र पञ्चासेको काखमा रहेको होमस्टे सञ्चालित पर्वतको आर्थर डाडाँखर्कमा सुबिधा सम्पन्न सामुदायिक भवनको निर्माण कार्य शुरु भएको छ ।     कुस्मा नगरपालिका वडा नं १४ को ...

पर्वतमा एक दम्पती द्धारा जमिन खरिद गरेर सामुदायिक बिद्यालयलाई दान

आफ्नो पारिवारिक प्रयोगका लागि जमिन खरिद गर्नु सामान्य कुरा हो , तर पर्वतको एक दम्पतीले जमिन खरिद गरेर बिद्यालयलाई दान दिएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं ४ क्याङ्गमा एक दम्पतीले ७ ...

पर्वतको रानीपानीका अपाङ्ग दिदीबहिनी लाई प्रवासी नेपालीको आर्थिक सहयोग

पर्वतको रानीपानीका जन्मजात अपाङ्ग दिदीबहिनीको भिडियो सामाजिक सञ्जालमा हेरेपछि प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन्। जिल्लाको विहादी गाउँपालिका ३ विहादी रानीपानीका एकै घरका पाँच ...

अन्तरबार्ता
खेलकुद
शिक्षा-स्वास्थ्य
मनोरञ्जन

पन्तको कुश्मा बजार गितको म्युजिक भिडियो सार्वजानिक

 अर्जुन पन्तको ‘कुश्मा बजार’ वोलको गितको भिडियो सार्वजनिक भएको छ ।पछिल्लो समयमा गित संगितको क्षेत्रमा लागेका पर्वते कलाकार पन्तले फेरी अर्को गित वजारमा ल्याएका हुन ।पन्त आफु पर्वतमै जन्मेको हुनाले पर्वतलाई देशभरि चिनाउनका लागी आफुले पर्वतको सेरेफेरो लाई समेटेर गितका शब्द बनाएका हुन र म्युजिक भिडीयो छायांङ्कन पनि पर्वत का विभिन्न पर्यटकिय स्थल हरु झोलुङ्गे पुलहरुमा ...

बाई बाई माया जस्तै उत्कृष्ट गित फेरी ल्याए अधिकारीले (भिडियो सहित)

 बाइ बाइ माया बोलको गीतबाट लोकदोहोरीको क्षेत्रमा चर्चाको शिखरमा पुगेका युवा सर्जक तथा लोकप्रिय गायक सुरेश रमण अधिकारीको आवाजमा निकै सुमधुर गीत औसिया भर्खर मात्र सार्वजनिक भएको छ ...

कस्तुप पन्तले एकै बर्ष जिते पाँच अवार्ड

नेपाली लोकदोहोरी क्षेत्रमा निरन्तर एक दशक भन्दा लामो समय देखि राज गरिरहेका चर्चाका सफल सर्जक, संगितकार र गायक कस्तुप पन्तले यो बर्ष मात्र पाँच ओटा अवार्ड जितेर सबैलाई चकित पारेका छन ...

गायक मल्लको गिती सङ्ग्रह घमण्ड सार्वजनिक (भिडियो सहित)

नेपाली लोक सङितिक यात्रका सफल गायक एबम प्रतिभाशाली गायक हुन् तेजेन मल्ल। बजारमा थुप्रै गित हरु लेराइसकेका अब्बल गायक मल्ल येतिबेला नयाँ रोइला गित "घमण्ड" लिएर बजारमा आएका छन। तेजेन मल्ल र ...

बहुप्रतिक्षित नेपाली चलचित्र ‘लम्फू’ बैशाखमा आउने

बहुप्रतिक्षित नेपाली चलचित्र ‘लम्फू’ बैशाखमा आउने भएको छ । नयाँ बर्षको अवसर पारेर निर्माण पक्षले चलचित्र लम्फूलाई वैशाखमा २८ गते रिलिज गर्ने  तयारी गरेको हो । पपुलर मल्टिमिडियाको ...

जीवनशैली